![](https://himalpost.com/wp-content/uploads/2018/02/Screenshot_2018-02-01-08-12-04.png)
स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग
काठमाडौं ।। नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी