समाचार Archives - Page 3032 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

आफ्नै प्रेमिकाको हत्या गरी कालीगण्डकी नदीमा फाल्ने युवक

फलेवास, पर्वत- आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले गत

उखुबारीमा फालिएकी तीन महिने बालिकाको उद्दार !

काठमाडौं २२ माघ । उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो। बर्दिबास-औरही-जलेश्वर सडकखण्ड अन्र्तगत औरहीको

अाेलीलार्इ अध्यक्ष बनाएर पार्टी एकता गर्न सकिन्छ :प्रचण्ड

काठमाडौ। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा अाेलीलार्इ नै अध्यक्ष बनाएर पनि पार्टी एकता गर्न सकिने विकल्प अघि सारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लन्चका क्रममा एमाले

वाम एकताका लागि एमाले बढी जिम्मेवार हुनुपर्ने : गौतम

काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतमले वाम एकताका लागि एमाले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । प्रेस चौतारीको २०औँ स्थापनाको अवसरमा आयोजित कार्यक्रममा गौतमले ठूलो दल भएको नाताले एमाले बढी जिम्मेवार

प्रदेश ७ को पहिलो बैठक :रेशम चौधरीलाई प्रमाणपत्र दिनु पर्ने भनाई

कैलाली । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी

माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । उनले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले

प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते सभामुख निर्वाचन

बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता

प्रदेश ५ को पहिलो बैठक सुरु (फोटो कथा) !

अाचार्य प्रदीप बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज पहिलो प्रदेशसभा बैठक सुरु भएको छ ।प्रदेशसभा बैठक बुटवल उद्योग वाणिज्य संघको भवनमा हुदै छ । प्रदेश ५ मा पर्ने बाँके,

देशले संघीयता धान्न सक्दैन : पूर्व अर्थमन्त्री डा. महत

मोरङ,पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्ने बताएका छन । प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले संघीयताले

एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता:श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता हुने बताएका छन् । उनले पार्टी एकताको लागि एमाले

माओवादी केन्द्रबाट त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित

धनगढी । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आइतबार कैलाली सदरमुकाम धनगढीमा बसेको माओवादीका प्रदेशसभा सांसदहरुको बैठकले मुख्यमन्त्रीमा

मकाउ तामाङ् घेदुङद्वारा मृगौला पीडित सन्तोली (एलिजा) जिम्मालाई आर्थिक सहयोग।

कर्ण अधिकारी। शरीरको दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा जीवन जिउँदै गरेकी १९ बर्से युवती सन्तोली जिम्मालाई मकाउ तामाङ घेदुङ्ले आईसी ४३३४२ रूपये(एच केडी ५५००) सहयोग गरेको छ। हाल