गुरुङलाई राप्रपा प्रजातान्त्रिकद्वारा केन्द्रीय सह महामन्त्री पदमा मनोनयन
काठमाडौँ, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवम् युवा नेता किशोर गुरुङलाई राप्रपा प्रजातान्त्रिकले केन्द्रीय सह महामन्त्री पदमा मनोनयन गरेको हो । गत आइतबार सम्पन्न भएको राप्रपा






