धारामा पानी नआउँदा कञ्चनपुरमा नौ सय घर प्रभावित
कञ्चनपुर ।। कञ्चनपुरको बेलौरी नगरपालिकामा पाँच दिन देखि धारामा पानी नआउँदा बेलौरी बजारका नौ सय उपभोक्ता प्रभावित भएका छन्। धारामा पानी यहाँका नागरिक अस्वस्थ पानी पिउन बाध्य भएका छन्। खानेपानी बन्द हुँदा बेलौरी