भित्री मोह यस्तो: राष्ट्रपतिमा दौडधुप, भण्डारीको दोहोरिने इच्छा,
काठमाडौं। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरू भित्री तयारीमा जुटेका छन् । निर्वाचन आयोगले २१ फाुगनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरू गुपचुप रूपमा भित्रभित्रै सहमति











