समाचार Archives - Page 2997 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

आज प्रधानमन्त्री ओलीको ६६ औं जन्म दिन

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज अर्थात फल्गुन ११ गते शुक्रबार दिन परेको छ। ओलीको ६६ औं जन्म दिन परेको एमाले नेताहरुले बताएका छन् । ओलीको जन्म

यी हुन् एमालेबाट अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री

काठमाण्डौ – एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी

सरकारी कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्री ओलीको निर्देशन !

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त

गृहमा माओवादी भित्रै लफडा !

काठमाडौं। एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्। माओवादीबाट गृहमा

माओवादी केन्द्रले गर्यो यी तीन नेतालाई कारवाही

ललितपुर। माओवादी केन्द्रले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै तीन जना नेतालाई कारवाही गरेको छ । विहिबार प्रचण्ड निवास खुमलटारमा बसेको हेडक्वाटर बैठकले पार्टीका बैचारिक नेता भनेर चिनिने गोपाल किराती,

गोपाल किरातीको आपत्ति:‘प्रचण्ड एण्ड कम्पनीलाई धन्यवाद’

काठमाडौं। बिहीबार साँझ बसेको माओवादी केन्द्र कार्यालय बैठकले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले आपत्ति जनाएका छन्। शुक्रबार बिहानै विज्ञप्ति सार्वजनिक गर्दै किरातीले आपत्ति जनाएका हुन्। बैठकले पार्टीका तीन नेता

२० वर्षमुनिका एक हजार गर्भवती

काठमाडाै । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । अाजकाे नयाँ पत्रिकामा खबर छ-

पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा निरौलासहित तीनजना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ । बोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको

कांग्रेस पनि सरकारमा आए हुन्छ : पण्डित

गुण्डालाई संरक्षण दिने नेतालाई अपराधी सरह व्यवहार गरेर दण्डित गर्नुपर्छ एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको एक हप्ता भइसकेको छ । तर मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । माओवादीसमेत सरकारमा

प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि परराष्ट्र मन्त्रालय आफैंसँग राख्ने भएका छन्। संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने भएका हुन्। ओली

माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न:मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, नेकपा माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि चलेको बैठक साँझ साढे ८ बजेसम्म चलेको थियो । आजको बैठकले नेकपा

एक वर्षमा ७ सय ७४ पिण्ट रगत सङ्कलन

लोकेन्द्र रावल /टीकापुर :नेपाल रेडक्रस सोसाइटी टीकापुर उप शाखाको २२ औ. अधिवेशन बिहीबार टीकापुर भएको छ । अधिवेशनमा प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा कैलालीका सभापति