क्रिकेटर सन्दीप लामिछानेले आफै गाएको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

क्रिकेटर सन्दीप लामिछानेले आफै गाएको गीत सार्वजनिक (भिडियो सहित)



नेपाली क्रिकेटमा चर्चाको शिखरमा रहेका १७ वर्ष लेग स्पिनर सन्दीप लामिछान अव नयाँ परिचयका साथ आउदै छन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टिममा अनुबन्धन भएका सन्दीप अब गायकका रुपमा आउने भएका छन् । सनदीपले आफू ‘प्रतिक्षा’ नामको सोल एल्बम सार्वनिक गर्ने तयारीमा रहेको बताए ।

भर्खरै सन्दीपको गीत सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गरेका छन् ।

फेसबुकमा गीत सार्वजनिक गर्दै सन्दीपले लेखेका छन्, ‘गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु । मेरो एल्बम ‘प्रतिक्षा’ तपाईमाझ प्रस्तुत गर्दैछु ।’

https://youtu.be/uf8tSk0iWyg