आइसोलेसनबाट बाइडेनको चेतावनी: ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहनु
अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र












