
छ महिनामा काठमाडौंका सबै घरमा पानी पुराउँछु: विना
काठमाडौँ। खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकि छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै उनले राजधानी