विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका
काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई थितिमा चलाउन खोज्दा केही व्यक्तिहरुले सरकारले अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेको आरोप लगाएका छन् । मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको











