दिल्ली डेयरडेभिल्सका नयाँ कप्तान २३ वर्षे ठिटो !
एजेन्सी– गौतम गम्भिरले आइपिएल टिम दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका छन्। आइपिएलमा खराब सुरुवात गरेपछि उनले कप्तानबाट राजीनामा दिएका हुन्। गम्भिरको राजीनामासँगै दिल्लीको कप्तानमा युवा ब्याट्सम्यान श्रेयास इयर नियुक्त भएका











