समाचार Archives - Page 2817 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वृद्धभत्ता पाँच हजार छिट्टै पुर्‍याउने प्रचण्डको घोषणा !

चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् । भरतपुर–२१ पार्वतीपुरमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन

नदी किनारमा २ जनाको शव फेला

दार्चुला । दार्चुलाको चमेलिया नदी किनारमा बुधबार २ जनाको शव फेला परेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी ५२ वर्षीय गोपालदत्त जोशी र बैतडी, डिलाशैनी गाउँपालिका–३

कांग्रेसबाट राजनीति गर्ने तयारीमा रमेश खरेल

काठमाडौं – नेपाल प्रहरीका ‘सिंघम’, पुर्व डीआइजी रमेश खरेलले राजिनामा दिएसंगै उनले राजनीतिमा प्रवेश गर्ने चर्चा चुलिएको छ । गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका थिए । राम्रो

घनश्याम भुषाललाई ऋषि आजादको पत्र !

आदरणीय घनश्याम भुसाल ज्यू !! सांसद प्रतिनिधि सभा ! तपाईँले विगत एक दशकदेखि नेपाली समाजकाे प्रकृति र विशेषताकाे विषयमा गहन अध्ययन अनुसन्धान गर्नु भयाे । सामन्तवादको अवशेषसहित पुँजीवादकाे प्रभाव गाउँ/नगर/सहर

हलवालाले ‘राज्जारानी’ फिल्मका निर्मातालाई ठगे

मधेशमा व्याप्त दाइजो प्रथाको विषयमा बनाइएको फिल्म ‘राज्जारानी’ रिलिज भएको चार महिना पुग्न लाग्यो। नेपाली भाषाको सो फिल्मलाई मैथिलीमा समेत डब गरेर मैथिली भाषी क्षेत्रमा प्रदर्शन गरिएको थियो। तर सो

बायर्नविरुद्ध गोल नगरेपनि रोनाल्डोको कीर्तिमान

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान

३४ बलमा धोनीले ७ छक्का, १ चौका प्रहार गरे

बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा

च्याम्बरलिनले रुस विश्वकप खेल्न नपाउने

एजेन्सी । इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिनले दुई महिनापछि सुरु हुने रुस विश्वकप फुटबल गुमाउने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत रोमाविरुद्धको खेलको दौरान घाइते भएपछि लिभरपुलका च्याम्बरलिनले रुस विश्वकप

मोदीको भ्रमण तालिका बनाउन परराष्ट्र मन्त्रालयलाई हम्मे हम्मे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा

उपेन्द्र देवकोटाकी छोरी अपहरणका मुख्य अभियुक्तलाई १७ वर्ष कैद

काठमाडौ‌ : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर

रियल मड्रिडको पकड बलियो, रोनाल्डोको गोलले मान्यता पाएन

साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा जर्मन बुण्डेस लिगा क्लब बार्यन

नारायणगढ गुग्लिन सडकः ढिलो गरे ठेकेदारलाई कारवाही

नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको