समाचार Archives - Page 2796 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

फोर्ड गाडीमा अर्को ठगी धन्दा !

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले

मोदीले फेरी भने ‘भारत बुद्धको देश हो’ !

काठमाडौं- नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीबाट बिद्धको जन्मबारे भ्रम नपार्न आग्रह गर्दै गर्दा उता भारतका प्रधानमन्त्रीले भने बुद्ध भारतकै भएको हल्ला पिटे । पटक पटक नेपालको अस्मिता माथिनै धावा बोलिरहेको

टोटनह्यामलाई महत्वपूर्ण जित

टोटनह्याम आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना बलियो बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि २-० को जित दर्ता गर्दै टोटनह्यामले

आर्सनलमाथि चेल्सीको ७-१ को जित, उचाल्यो उपाधि

चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई हराएर एफए युथ कपको उपाधि उचालेको छ । एफए युथ कप फाइलनको दोस्रो लेग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता

धोनीको टिमसँग दिल्ली डेयरडेविल्स पराजित !

काठमाडौं /चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेविल्स बिच भएको खेलमा दिल्ली पराजित भएको छ । चेन्नईले यो सिजनकै उच्च रन बनाउँदै दिल्लीलाई २१२ रनको टार्गेट दिएको थियो । महाराष्ट्र अन्तर्राष्ट्रिय

दिल्लीलाई हालसम्मकै उच्च २१२ रनको टार्गेट

काठमाडौं /चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेविल्स बिच चलिरहेको आइपिएल क्रिकेटमा चेन्नईले यो सिजनकै उच्च रन बनाउँदै दिल्लीलाई २१२ रनको टार्गेट दिएको छ । महाराष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा

सरकारलाई कर्मचारीको चेतावानी: आन्दोलन, प्रतिनिधिसभा हुँदै अदालतसम्म पुर्याउन सक्छौं !

काठमाडौं । पटक–पटक माग गर्दा पनि सूचना नपाएकोमा आपत्ति जनाउँदै आएका स्वैच्छिक अवकास योजनामा सहभागि कर्मचारीहरु सरकारको पत्रबाट थप आक्रोसित बनेका छन् । सूचना माग गर्दै पहिलो पटक निवेदन हालेको

नयाँ शक्ति र फोरमसँग एकता गर्ने प्रचण्डको तयारी !

राजनीतिलाई हरेक मुद्दामा सम्भावनाको खेल मान्ने र यस्तो प्रयोग पटक–पटक गरेका प्रचण्डले नयाँ तरिकाले सोचेका पनि हुन सक्छन् । उनको सोचाइ के छ ? यसको व्याख्या अगाडि प्रचण्डलाई जसले भेटिरहेका

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल !

जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका

सन्दिप लामिछाने आज पनि परेनन् टिममा !

बहुचर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किंगसँग दिल्ली डेयरडेविल्सले खेल्ने आजको खेलमा पनि सन्दिप लामिछानेले मौका पाएनन् । मैदान प्रवेश सँगै सार्वजनिक गरेको खेलाडीको लिस्टमा उनको नाम छैन

स्वदेश फर्किए डा. उपेन्द्र देवकोटा !

काठमाडौं– ६ महिना देखि बेलायतमा उपचार गराइरहेका पुर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा  स्वदेश फर्किएका छन् । पित्त थैलीमा समस्या देखिएपछि थप उपचारका लागि बेलायत लगिएका देवकोटाको

सरकारलाई बरालिन दिनु हुन्न: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अबको ५ वर्ष कांग्रेसले सरकारको खबरदारी गर्ने र संगठन मजबुत बनाउन लागिपर्ने बताएका छन् । सोमबार हेटौंडामा भएको नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा थापाले कांग्रेस छायाँ