समाचार Archives - Page 2790 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सन्त निरंकारी मण्डल नेपाल टीकापुरद्वारा राहत वितरण

टीकापुर, टीकापुर नगरपालिका वडा नं. ६ पर्सेनीमा भएको आगलागी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । सन्त निरंकारी मण्डल नेपाल टीकापुरले खाद्य सामाग्री र नगद बुधवार आगलागी पीडित विजेता शाहलाई

कैलाली भ्रमण वर्ष २०७५ को तयारी तीव्र,नगर प्रमुख बजगाईले उठाए बजारको फोहर

मङ्गल बास्कोटा/लम्की पर्यटकीय क्षेत्रको संरक्षण,सम्बद्र्धन एवम् प्रसार,कैलाली जिल्ला विकासको मूल आधार भन्ने मूल नाराका साथ हुन लागेको कैलाली भ्रमण वर्ष २०७५ को तयारी लम्की चुहा नगरपालिकाले निकै तीव्र पारेको छ

स्थानिय युवाको दादागिरी महिलामाथी कुटपीट

दिपा महत / कपिलवस्तु । बाणगंगा नगरपालिका.६ बैदौलीका युवाहरुले मदिरा सेवन गरी एक स्थानिय महिला माथी कुटपिट गरेका छन् करिव ६० वर्षकी मानसिक असंतुलन बिग्रिएकि महिला माथी गत सोमवार साँझ

सैनामैनामा व्यवसाय दर्ता अभियान जारी

अनिता चाैधरी/सैनामैना । सैनामैना नगरपालिकाले बैसाख ६ गते देखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । सैनामैना नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायहरु मध्ये केही व्यवसायहरु आन्तरिक राजश्व कार्यलय , घरेलु तथा

गैडाको खाग सहित ४ जना पक्रउ

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलले गैडाको खाग सहित ४ जनालाई पक्रउ गरेको छ। साँझ ५ बजेको समयमा राजमार्ग चौराह भन्दा भित्र रहेको सडकमा गैडाको खागको कारोबार भैईरहेको सुचनाको आधारमा

गगन थापा कोरिया आऊँदै

केशब पोखरेल / दक्षिण कोरिया । पुर्व स्वास्थ्य मन्त्रि, नेपाली कांग्रेस का केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापा कोरिया आऊने भएका छन । नेपालि कांग्रेस को प्रवास संगठन जनसम्पर्क

सरकारका राम्रा कार्य समर्थन गर्छौ : गगन थापा

बुटवल ।  नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारका राम्रा कामको साथ दिँदै सरकार ट्रयाक बाहिर गएमा चेतावनी दिने कार्य नेपाली कांग्रेसले गर्ने बताएका छन् । उनले हाल बनेको सरकारका

बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी 

हरिश चन्द्र बाग  / कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्म सिंह मिस्त्री माथी बेलौरी नगरपालिका वडा नम्बर ६ को

भैरहवा विमानस्थलमा ३७ प्रतिशत प्रगति ‘एक वर्षपछि उडान’

बुटवल । आगामी वर्ष उडान गराउने तयारीमा रहेको भैरहवा विमानस्थलको पूर्वाधार निर्माणले गति लिएको छ । भूकम्प र नाकाबन्दीपछि सुस्त रहेको भैहरवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लिएको

गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

ललितपुर(रासस) । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले

सन्दिपले खेल्नै नपाई डेयरडेभिल्स आइपिएलबाट बाहिरिने खतरा !

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्स लगभग बाहिरिने अवस्थामा पुगेको छ । हिंजो भएको खेलमा उसले राम्रो प्रदर्शन गर्न नसक्दा यस्तो अवस्था आउने सम्भावाना छ । उता

सरकारसँग घुँडा टेके सिन्डिकेटवाला यातायात व्यवसायीहरु

काठमाडौं– सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डकेट तोड्न कम्पनीमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि यातायात समितिहरू गुपचुप रुपमा धमाधम कम्पनीमा गइरहेका छन् । सरकारलाई घुर्क्याउन आन्दोलनमा रहेका यातायात व्यवसायीहरू गुपचुपरूपमै धमाधम कम्पनी