समाचार Archives - Page 2789 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

३२ हजार कर्मचारी: न घरको न घाटको

नेपाल समाचारपत्र/काठमाडौं – देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै

पूर्वएआइजीको खुलासा– विमानस्थलबाट यसरी छिर्छ सुन

नयाँ पत्रिका /काठमाडौं। साढे ३३ किलो सुन प्रकरण अहिले राष्ट्रियस्तरमा चर्चामा छ । सोही प्रकरणमा प्रहरीले मुद्दा दर्ता गराइसकेको छ । विमानस्थलमा प्रहरीमात्र होइन, भन्सार, राष्ट्रिय अनुसन्धान, अध्यागमनजस्ता संयन्त्र हुन्छन्

कांग्रेसभित्र नयाँ विवाद :पौडेल र सिटौला असन्तुष्टि

नागरिक दैनिक/काठमाडौं – नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि

दिल्ली डेयरडेभिल्सद्वारा राजस्थान रोयल्सलार्इ ४ रनले पराजित

फिरोजशाह कोटला स्टेडियममा दिल्ली डेयरडेभिल्सले डकवर्थ लुईस नियमका आधारमा राजस्थान रोयल्सलार्इ ४ रनले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आर्इपीएल) को गएराति भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै १७.१

यातायात सिन्डिकेट : वाम पक्षधर व्यवसायीले सरकारलाई सहयोग गर्ने

कारोबार दैनिक:यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायत व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएका छन्। एमाले र

युवतीको रहस्यमय मृत्यु

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका – ९ कालेकाँडाको भानाकोटकी उर्मीला टमटाको रहस्यमय मृत्यु भएको छ । मृतकको शव स्थानीय तिलक बटालाको घरभित्र फेला परेको थियो । अनुसन्धानका लागि घरमुली

८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी

ललित जाग्री/ कैलाली अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन क्षेत्र न ३ ले कैलालीको घोडाघोडी नगरपालिका वडा न.१ सुखड र वडा नं ४ सुन्दरपुर गरी ८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी गरेको छ ।

मुम्बईको हारको सिलसिला कायमै, बैंग्लौरको तेस्रो जीत

हार्दिक पाण्डेयाको अलराउन्ड प्रदर्शको बाबजुद मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौर विरुद्धको खेलमा १४ रनको हारको सामना गरेको छ । आठौँ खेलमा यो मुम्बईको यो छैंठौं हार हो भने आठ खेल

डुङ्गा सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट

उदयपुर उदयपुरको बेलका नगरपालिका र सुनसरीको चतरामा रहेको सप्तकोशीमा केही समयअघि तामझामका साथ सप्तकोशीमा पानी बोट अर्थात् मेसिनबाट चल्ने डुङ्गा सञ्चालनमा ल्याइयो । केही व्यक्तिले त्यस डुङ्गालाई पानीजहाजको संज्ञा दिँदै

घरको छतमा १३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

बनियानी, झापा । बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौैं–नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य बृद्धि गरेको हो।

कैलाली भ्रमण वर्षको लागि गौरिगंगा नगरपालिकाको तयारी

कैलाली  कैलाली भ्रमण वर्ष २०७५ को कार्यक्रम सफल बनाउन गौरिगंगा नगरपालिकाले  तयारी गरेको छ । कैलाली भ्रमण वर्ष २०७५लाई सफल बनाउन गौरिगंगा नगरपालिकाको लिक्मामा यहाँको भाषा संस्कृति र परम्पराको प्रदर्शन