समाचार Archives - Page 2747 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चितवनका कुखुरामा बर्डफ्लु ,सतर्क रहनुहोला !

चितवन– चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पंक्षी

सन्दीप लामिछानेका एक क्रेजी फ्यानले दिए यस्तो सरप्राइज

काठमाडौं- चर्चाको शिखरमा रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई उनका एक क्रेजी फ्यानले सरप्राइज दिएका छन्। कलाकार सनिल चित्रकारले बनाएको सन्दीप लामिछानेको स्केच शुक्रबार सार्वजनिक भएको छ। सन्दीपले ट्वीटरमार्फत उक्त

केही बर्ष भित्रै नेकपा पार्टी फुट्छ :बिजुक्छें

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले

फिल्ममा करियर बनाउन संघर्षरत बिमला परियार

कैलाली । हेर्दा झट्ट बलिउड नायिका अनुस्का शर्मा जस्ती देखिने मोडेल बिमला परियार नेपाली कला क्षेत्रमा आफूलाई स्थापित गर्न सङ्घर्ष गरिरहेको एउटा नाम हो । विगत २ वर्षदेखि नेपाली कला

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाईते

कैलाली । डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरमा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । बुडर–जोरायल सडकखण्ड अन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना१ज ३११९ नम्बर जिप

मिटर नचलाउने ट्याक्सीलाई कारबाही

ललितपुर – महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो ।

सन्दीप पहिलो रोजाईमा

काठमाडौं, । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपिएल) को व्यक्तिगत दोस्रो खेल शुक्रबार चेन्नेई सुपर किंग्सविरुद्ध खेल्ने भएका छन्। दिल्ली डेयर डेभिल्सले डेब्यू खेलमा प्रशंसनीय प्रदर्शन गरेका

होमवर्क नगर्ने विद्यार्थीको टाउको फुटाए शिक्षकले !

डडेल्धुराः डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा एक विद्यार्थी निर्घात कुटिएका छन्। गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि

रविन्द्र मिश्रले भने: खराब प्रवृत्तिहरु एक भए

काठमाडौं– हिंजो भएको पार्टी एकतालाई लिएर विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।उनले एकतालाई लिएर खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्। शुक्रबार सामाजिक संजाल ट्वीटरमा

एबी डिभिलियर्सको अनौठो क्याच, रातारात बने सुपरम्यान

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच खेल भयो ।यो खेल कुनै फिल्म भन्दा कम भने थिएन । उसै पनि ए भी डिभिलियर्स एक

हावाहुरी पीडित परिवारलाई राहत सामाग्री वितरण

गोविन्द बीसी बौनिया ,कैैैलाली । कैलालीको लम्कीमा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाद्वारा राहत सामाग्री वितरण गरिएको हो । बिहीवार एक कार्यक्रमको आयोजना

डिजेल, पेट्रोलको मूल्य फेरी बढाउने तयारी !

काठमाडौं – बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी