त्रिचन्द्र कलेजमा नेविसंघको दुई समहूबीच खुकुरी हानाहान
काठमाडौँ: राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समहूबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीनजना घाइते भएका छन् । यो घटनाका क्रममा खुकुरी हानिँदा












