शितल निवासमै भेदभाव: ओलीको अध्यादेश झ्यापै पास, देउवाको
काठमाडौँ- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर पठाएको नागरिकता विधेयक सम्बन्धि अध्यादेश झ्याप्पै स्वीकृत गरेकी थिइन् । त्यसको चर्को विरोध भयो । सर्वोच्च अदालतले ओलीओली र भण्डारीको कदमलाई उल्ट्यायो