समाचार Archives - Page 2708 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एक साता देखी खानेपानि अवरुद्ध

‘समितिका अध्यक्षले चासो नदिएको उपभोक्ताको गुनासो’ जीवन विष्ट /सुुुखड । कैलालीको घोडाघोडी नगरपालिका -१ वेलारमा विगत एक साता देखी अवरुद्ध खानेपानि अझै सुचारु हुन सकेको छैन । सुखड दरख खानेपानि

गौरीगंगामा विपद् व्यवस्थापन समिति गठन

घनश्याम पौडेल / मसुरिया,कैलाली  । गौरीगंगा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । नगर प्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो। सामाजिक विकासका लागि

बादलले गर्लान त प्रचण्डका घरबेटीलाई कारबाही ?

काठमाडौं । पत्रकारहरुले ठेकेदार शारदाप्रसाद अधिकारीको नाम लिने बित्तिकै गृहमन्त्री रामबहादुर थापा हल्का मुस्कुराए। ठेकेदार अधिकारी प्रचण्डका घर मालिक । उनले थुप्रै सडक विस्तारको जिम्मा लिएका छन् । तर उनले

नवीना लामा पुगिन प्रहरीमा

काठमाडौं– पेट्रालियम पदार्थको मूल्यबृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्। नक्कली फेसबुक आईडी बनाएर जभाभावी लेखी

बादलले भने: सुनवाला ‘ठुला माछा’ पनि जालमा पर्छन

गृहमन्त्री रामबहादुर थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।

परेश रावल नै बन्ने भए मोदी !

बलिउड अभिनेता परेश रावललाई प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा देख्न पाइने भएको छ। बलिउड अभिनेता परेश रावल आफ्नो कुशल अभिनयका लागि चर्चित छन् । परेश चलचित्रको स्क्रिप्त अध्ययनमा व्यस्त छन्। सुटिङ

सरकारी अस्पतालमा निजी फार्मेसी राख्न नपाइने

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ । निःशुल्क गरिएका औषधि आपूर्ति

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

रुपन्देही । सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।  सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा

मन्त्री महासेठद्धारा सिद्धबाबा क्षेत्रको निरीक्षण

बुटवल । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रघुबिर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने

वातावरण दिवसको अवसरमा वृक्षारोपण

बिमल पुरी/ बुटवल । विश्व वातावरण दिवस  रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरि मनार्ईएको छ । दिवसकै अवसर पारेर तिलोत्तामा सामुदायिक पार्क व्यवस्थापन समितिले पनि बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ

भारतीय धान बीऊको बिगबिगी

कपिलवस्तु । कपिलवस्तुमा सिफारिस र सूचिकृत नभएका हाइब्रिड जातका भारतीय बीऊको बिगबिगी छ । नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय बिउबिजन कम्पनीले सिफारिस र सूचिकृत गरेका जातका धानको बीऊ मात्र बिक्री

कृषिमन्त्री बलदेबको खुलासा : नेपालको जग्गाजति दलालको कब्जामा

आचार्य प्रदीप / बुटवल । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको  जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् । देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले