परेश रावल नै बन्ने भए मोदी ! - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

परेश रावल नै बन्ने भए मोदी !



बलिउड अभिनेता परेश रावललाई प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा देख्न पाइने भएको छ।

बलिउड अभिनेता परेश रावल आफ्नो कुशल अभिनयका लागि चर्चित छन् । परेश चलचित्रको स्क्रिप्त अध्ययनमा व्यस्त छन्।

सुटिङ यही सेप्टेम्बर वा अक्टुवर बाट सुरु हुने बताइएको छ।

प्रम मोदीको भूमिका निभाउनू पक्कै पनि चुनौतिपूर्ण हुने परेशको ठम्याइ छ।

उनले अब रिलिज हुने सन्जय दत्तको जीवनीमा अधारित चलचित्र ‘सञ्जु’मा सुनिल दत्तको भूमिकामा देखिएका छन्।