समाचार Archives - Page 2696 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

अन्धविश्वासका विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन

लक्ष्मी भट्टराई /पहलमानपुर,कैलाली । अखिल (छैठौ) कैलालीले अन्धविश्वासका विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छ । समाजको सामाजिक चेतना बिकसित गर्ने हेतुले बिध्यालय स्तरिय कार्यक्रमका साथै कैलालीका बिभिन्न स्थानमा कोणसभाको

सुखडमा ट्रकको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु

बिशाल पाण्डेय/सुखड । पुर्ब पश्चिम् राजमार्ग अन्तरगत कैलालीको घोडाघोडि नगरपालिका १- सुखडमा ट्रकको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ । सुखड बजार क्षेत्रको पेट्रोल पम्प देखी १५० मिटर पुर्व

अन्तर इन्टीच्युट क्रिकेट प्रतियोगिता सम्पन्न

बुटवल । अन्नपूर्ण मोडल कलेजको आयोजनामा अन्तर इन्टीच्युट क्रिकेट प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ ।फईनल खेलमा टीम्स मणिग्राम विजय भएको छ ।   फाईनल खेलका लागि टीम्स मणिग्राम र फोनिक्स

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा

एकै गाउँमा, एकैदिन चार जोडीको विवाह रोकियो

रुकुम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ। जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो। चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र

कहाँ छन ट्रम्प र किम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग मस्ती

युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ । सांघु साप्ताहिकका अनुसार युवा

नेइमार–जिसस–कोन्टिन्होको कमाल

विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको

मेस्सीले सन्यास लिने कि नलिने ?

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भारतमा लगातार घट्यो पेट्रोलको भाउ

काठमाडौं । भारतीय बजारमा पेट्रोलको भाउ लगातार १२औं दिन घटेको छ । त्यहाँका सरकारी तेल कम्पनीहरूले पेट्रोलको खुद्रा मूल्य आइतवार प्रतिलिटर २४ पैसा घटाएका छन् । डिजेलको मूल्य पनि १८

सन्यास नलिने रोनाल्डोको घोषणा 

एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् । उनले आफू अहिले विश्वकप

नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं। स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अष्ट्रियाका