
प्रतिनिधिसभा चुनाव: अर्घाखाँचीमा अधिवक्ता तेजेन्द्र पाण्डेय स्वतन्त्र उम्मेदवार
अर्घाखाँची- देशव्यापी निर्वाचनको माहोल तातिरहेको छ । पुराना राजनीतिक दल र पुरानै नेताहरूबाट वाक्क भएर युवाहरूले राजनीतिमा रुची बढाईरहेकाले यसपटक चुनावको फरक माहोल बन्दै गएको छ । युवा र शिक्षित