विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन)