समाचार Archives - Page 1723 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डलाई कारबाही

काठमाडौँ – निर्वाचन आयोगले हेलिकोप्टर चढेर चुनावको प्रचारप्रसार गरेको पुष्टि भए नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरियो

काठमाडौं- मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरुले १० लाख रुपैयाँ चोरेको खुलासा भएको छ । चोरीमा संलग्न गिरोहहरूले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर

अपडेट: अर्घाखाँची बस दुर्घटनामा १० जनाको मृत्यु, सात गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा

आलोचकले भने ‘जुनियर अध्यक्षको टाईफाई बढी भो’

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज शर्मालाई ‘देवघाट पठाउनुपर्ने उमेरकालाई’ कांग्रेसले उम्मेदवार बनाएको टिप्पणी गरेपछि सर्वत्र आलोचना भएको छ । दाहालले एकै घानमा आफ्नै

अर्घाखाँची अपडेट: ८ को मृत्यु, उद्दार जारी

काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको बताइएको छ । आठ जनाकै घटनास्थलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । २५-३० जना यात्रु सवारहेको बस सन्धिखर्कबाट बुटबलतर्फ जाँदै

अर्घाखाँचीमा बस दुर्घटना: कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । अन्य कयौं घाइते छन् । प्रहरीका अनुसार घटनास्थलबाट ६ जनाको शव निकालिएको छ भने

प्रधानमन्त्री रोजगार कार्यक्रम: विश्व बैंकसँग १३ अर्ब ऋण सम्झौता

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकसँग १२० मिलियन अमेरिकी डलर ऋण सम्झौता गरेको छ। अर्थसचिव डा. राजन खनाल र विश्व बैंकका देशीय निर्देशक परिस एच हदाद जेर्भसले

प्रचण्डको प्रश्न: विचरा ! ७७ वर्षे बूढालाई देवघाट लैजाने बेला लड्न पठाउने ?

पोखरा- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारलक्षित विवादास्पद अभिव्यक्ति दिएका छन् । बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारको उमेरप्रति कटाक्ष गरेका हुन् । वृद्ध

प्रधानमन्त्री कम्तिमा एक साता अस्पताल बस्नुपर्ने

काठमाडौं- एक्कासी पेट दुखेपछि मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाइएको छ । बुधबार मनमोहनमै उनको डायलासिस गर्ने तयारी पनि गरिएको छ। अस्पताल स्रोतले

खेम भण्डारीविरुद्ध अर्को मुद्दा: के होला कारबाही

काठमाडौं : निर्मला प्रकरणलाई ‘यु टर्न’ गराउने ‘शक्तिशाली व्यक्ति भनिएका’ पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष विष्टले उनीविरुद्ध मुद्दा दर्ता गराएका हुन्। उनले बुधवार

कृष्णबहादुर महराको यादमा डुबे डा. बाबुराम भट्टराई

काठमाडौं- आउँदो शनिबार हुने उपनिर्वाचनका लागि दाङ पुगेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महराको सम्झना आएको बताएका छन् । ‘वार्ता घर’मा पुगेकका बाबुराम भट्टराईले

बंगलादेश: सातजनालाई मृत्युदण्ड

एजेन्सी- बंगलादेशको ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्ड सुनाएको छ । ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान