समाचार Archives - Page 161 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

निर्वाचनका लागि लगातार चार दिन सार्वजनिक बिदा प्रस्ताव

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगले मंसिर २, ४ र ५ गते सबै सरकारी

एमालेमै फर्किन माधव नेपाललाई केपी ओलीले दिए नयाँ ‘अफर’

एमालेबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ अफर गरेका छन् । नेपालका लागि एमालेमा किने ठाउँ नभएको बताइरहेका ओलीले एकाएक

अमेरिका मध्यावधि निर्वाचनः डेमोक्र्याटिक पार्टीको बहुमत, ट्रम्पको आलोचना

न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ । रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज

प्रचण्डका प्रतिस्पर्धी अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना गम्भीर

गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवारको टोलीमाथि आक्रमण भएको छ । हामी प्रचारको काम सकेर फर्किंदै गर्दा उनीहरूमाथि आक्रमण भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धी

सत्ता गठबन्धनले राजतन्त्र फर्काउन लागिपरेको छ- केपी ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले राजतन्त्र फर्काउने प्रयास गरेको बताएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा आवद्ध दलहरुले राजतन्त्र

प्रभुलाई सहयोग गरेका पाँच जनप्रतिनिधिमाथि एमालेले लियो “एक्सन”

काठमाडौँ- स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेका कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहकी श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव,

भेलु बाजे बने सूर्य थापाको चुनावी कमाण्डर

सामाजिक सञ्जालमा भाइरल भएका भेलू बाजे नेकपा एमालेका नेता सूर्य थापालाई जिताउने अभियानमा लागेका छन् । प्युठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थापालाई जिताउने अभियानमा भेलु बाजे लागेको थापाको सचिवालयले जनाएको

विष्णु पौडेललाई शंकर पोखरेलको काउन्टर

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै

सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ। गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

म तानासाहविरुद्ध लड्दा जेल गएँ, प्रचण्डले कपालमा जेल लगाएर बसे

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले तानासाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताएका छन्। कालिकोटको रास्कोट नगरपालिका स्युना बजारमा

क्यासिनो माजोङले पायो सर्वोत्कृष्ट अवार्ड

सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया के सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिदै आएको भारतको सर्वोच्च पुरस्कार सत्रौँ आतिथ्य

बालकृष्ण खाँणलाई बामदेव गौतम समूहको पनि समर्थन

बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ। सो पार्टीले शनिबार