समाचार Archives - Page 145 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अर्घाखाँचीमा धेरै पछि परिन् पुष्पा भुसाल

काठमाडौं– अर्घाखाँचीमा निर्वमान उपसभामुख पुष्पा भुषाल पछाडि परेकी छन्। फराकिलो मतान्तरले पूर्वमन्त्री तथा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता कायम गरेका छन्। कांग्रेस उम्मेदवार भुसालले ७ सय ४७ मत

नेकपा एमालेका अधिकांश शीर्ष नेताहरू पछि परे

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन् । उता दाङ–

विष्णु पौडेल दोब्बर मतले पछाडि परे

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुरुमै पछि परेका छन्। कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल १२६ मतसहित पहिलो स्थानमा छन्। यहाँ

दाङ २ मा शंकर पोखरेलको बेहाल

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७ सय ८० मत गणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन्

चितवन १ मा विश्व पौडेलले लिए अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

भरतपुर– चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्। ८ सय मत गणना हुँदा पौडेलले २८१ मत पाएका छन् भने उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र

प्रदीप पौडेललाई अग्रता, ईश्वर पोखरेल १८ मत

काठमाडौं- काठमाडौं-५ मा नेपाली कांग्रेस प्रदीप पौडेलले अग्रता बनाएका छन्। १०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, राप्रपा, राष्टिय

सुमन सायमीले एकाएक घन्टीलाई उछिने

काठमाडौं– काठमाडौं-८को पछिल्लो मतगणना अनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १

शेखर र लालबाबुबीच कडा टक्कर

काठमाडौं– मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा तर्फ कांग्रेसका नेता शेखर कोइरालाले सुरुआती अग्रता लिएका छन्। २०० मत गणना हुँदा कोरालाले ७६ मत प्राप्त गरेका छन्। यस्तै उनका

नेकपा यसका राजेन्द्र पाण्डेले एमालेका त्रिपाठीलाई सय मतले पछि पारे

काठमाडौं- धादिङ- १ प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता बनाएका छन्। उनले ३ सय १९ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले २ सय २५

कमल थापाको बिजोग- दोब्बरले अगाडी डिना

मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन्। अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाएकी छन्।

शंकर भण्डारी एमाले भन्दा दोब्बर मतले अगाडी

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । १६ सय ३७ मत गणना हुँदा कांग्रेसका शंकर भण्डारीले ७३६, एमालेका किरण गुरुङ ४१९, राष्ट्रिय स्वतन्त्र पार्टीका

बाँके २- इस्तियाक राई धेरै पछाडी

बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् । ९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् । जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका