अर्घाखाँचीमा धेरै पछि परिन् पुष्पा भुसाल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अर्घाखाँचीमा धेरै पछि परिन् पुष्पा भुसाल



काठमाडौं– अर्घाखाँचीमा निर्वमान उपसभामुख पुष्पा भुषाल पछाडि परेकी छन्।

फराकिलो मतान्तरले पूर्वमन्त्री तथा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता कायम गरेका छन्।

कांग्रेस उम्मेदवार भुसालले ७ सय ४७ मत ल्याउँदा रायमाझीले ११ सय ८६ मत ल्याए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुषालले ६४ मत ल्याएका छन्।