शेखर र लालबाबुबीच कडा टक्कर - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

शेखर र लालबाबुबीच कडा टक्कर



काठमाडौं– मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा तर्फ कांग्रेसका नेता शेखर कोइरालाले सुरुआती अग्रता लिएका छन्।

२०० मत गणना हुँदा कोरालाले ७६ मत प्राप्त गरेका छन्।

यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएका छन्।