कमल थापाको बिजोग- दोब्बरले अगाडी डिना - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कमल थापाको बिजोग- दोब्बरले अगाडी डिना



मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन्।

अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाएकी छन्। सूर्य चिह्नबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापाले ३५१ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो नम्बरमा छन्। उनले ५० मत पाएका छन्।