
विदेशमा रहेका नेपालीहरू कोरोनाबाट बच्ने उपाय: डा. रवीन्द्र
-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ..अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ । झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ । धेरै