स्वास्थ्यमन्त्री ढकाल भन्छन: भारतका कारण नेपाल निकै जोखिममा
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक