विदेशबाट नेपालीको उद्दार गर्न गगन थापाद्वारा सार्वजनिक महत्वपको प्रस्ताव संसदमा दर्ता - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विदेशबाट नेपालीको उद्दार गर्न गगन थापाद्वारा सार्वजनिक महत्वपको प्रस्ताव संसदमा दर्ता



काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गर्दै सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वपको प्रस्ताव संसदमा दर्ता गराएका छन्

आइतबार संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित फिर्ता गर्ने व्यवस्था गर्न माग गरिएको छ। यसमा सांसदद्वय डा. डिला संग्रौला र प्रकाश रसाइली (स्नेही) समर्थक रहेका छन्।

कोरोना भाइरसको महामारीका कारण विदेशमा थुप्रै नेपाली अप्ठ्यारोमा परेका छन। विशेष गरेर भारतमा हजारौं नेपाली अलपत्र समेत परेका छन्।

यस्तो छ प्रस्ताव