
संसद् अधिवेशन एकाएक अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।