जनआन्दोलनकै लयमा पूर्वराजा फर्काउने प्रदर्शन: राप्रपाको नेतृत्व, नेकपा
काठमाडौं- जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल -याली गरे। सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र