केहि मानिसहरू चुनावदेखि तर्सिएका छन्: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्वत ढंगले नै आफूले प्रतिनिधिसभा बिघटन गरेको जिकिर गरेका छन्। ‘संविधानसम्वत ढंगले अहिलेको संविधानअनुसार नै मैले प्रतिनिधिसभा विघटन गरेको हुँ’ दाङमा आयोजित आमसभालाई सम्बोधन गर्दै