प्रमुख समाचार Archives - Page 359 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

प्रचण्ड-नेपालले गरे आत्मालोचना

काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्। माघ २८ गतेको जनप्रदर्शनका लागि

संसद विघटन: फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । प्रधानमन्त्री ओली पक्षका वकिलले गरेको आग्रह अस्विकार गर्दै जबराले यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्रीका वकिलको प्रस्ताव प्रधानन्यायाधीशले गरे अस्विकार

काठमाडौँ- संसद विघटनको पक्षमा बहस गर्न आएका अधिवक्ताले ल्याएको प्रस्ताव प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ठाडै अस्विकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि

बाहिर त्यस्तो वातावरण छ र ? भन्दै जबराले इजलासमै ठट्टा गरेपछि…

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार इजलासमै ठट्टा गर्दै सहन्यायाधिवक्तालाई प्रश्न गरेका छन् । संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईसँग जबराले ठट्टा गरेपछि इजलासमा हाँसोको फोहरा

सर्वोच्चमा बहस: ‘प्रधानमन्त्रीले स्वेच्छाले पदत्याग नगरे अर्को नियुक्त हुने व्यवस्था छैन’

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ । निवेदकका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलहरूले प्रधानमन्त्रीको कदमको पक्षमा बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गर्ने

विष्णु रिमालको ठोकुवा: केपी ओली नेपालका सबैभन्दा अब्बल नेता हुन्

काठमाडौं- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन्। उनले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री

प्रधानमन्त्री पत्नीलाई दिइएको उपाधि विवादमा

काठमाडौं- नेकपाकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई दिइएको उपाधिमाथि आपत्ती जनाएकी छन् । उनले नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको भन्दै शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी

ओलीका साइबर सेनापति गुरु भट्टराईमाथि कानुनि उपचार खोजिँदै

काठमाडौं- आफूलाई केपी शर्मा ओली समुहको साइबर सेनापति घोषणा गरेका नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईमाथि कानुनि कारबाही अगाडी बढ्ने भएको छ । ओली इतरका नेताहरूलाई गालीगलौज गर्ने र अपशब्द

भागरथी भट्ट हत्या प्रकरण: मोबाइलमा भेटियो ‘क्लु’

काठमाडौँ- भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार

पुतलीसडकमा आगलागी

काठमाडौं- विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा पुतलीसडक चोकमा आगलागी भएको छ । प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ । चोकमै

टुटल र पठाओ बन्द गर्न ट्याक्सी व्यवसायीको आन्दोलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । नेपाल राष्ट्रिय

अवसरवादी शंकर पोखरेल: यसरी फस्दैछन् दलदलमा

काठमाडौं- सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन्। आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाईं भएकाले उनीमाथि ‘नातावाद’लाई प्रश्रय दिएको आरोप