प्रमुख समाचार Archives - Page 306 of 880 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

बास्कोटाले भने: मौलिकता मास्ने साम्राज्यवाद मान्न सकिन्न

काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् । सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन

संसदभित्रै गगन थापामाथि महेश बस्नेतको काउन्टर

काठमाडौँ– नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद गगन थापालाई कडा जवाफ फर्काएका छन् । एमाले सांसद महेश बस्नेतले थापालाई जवाफ दिँदै ओली सरकारले विकास निर्माणमा अभूतपूर्व काम गरेको

सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के हुन्छ ?

काठमाडौँ- बिहीबारको प्रतिनिधि सभा बैठकले पार्टीबाट कारबाहीमा परेका चार सांसदलाई पद मुक्त गरेको छ । सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाली राजनीतिमा एउटा

माओवादीका चारजना मन्त्रीको पद चैट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तर्फबाट कारबाहीमा परेका चारजना मन्त्रीहरूको सांसद पद चैट भएको छ । उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी र ऊर्जामन्त्री टोपबहादुर रायमाझी बिहीबारदेखि

प्रधानमन्त्री ओलीलाई गगनको चुनौती: संसदमा बहस गर्न आउ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले सरकारले तीन वर्षमा गरेका कामको संसदमा बहसका लागि आउन चुनौती दिएका हुन्। संसदको

फेरि लकडाउन गर्नसक्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले

लालबाबु पण्डितले उठाए सभामुखको भुमिकामाथि प्रश्न

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद लालबाबु पण्डितले सभामुखको भुमिकामाथि प्रश्न उठाएका छन् । उनले सदनलाई गतिशिल बनाउन सरकारको भन्दा पनि सभामुखको भुमिका हुने उनको भनाइ छ। पण्डितले सरकारको विरोध

चार मन्त्रीको पद खोसिँदै: आजै घोषणा हुने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीहरू पदमुक्त हुने भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनीहरूको पद खारेज भएको घोषणा हुने भएको छ । संसद बैठकमा नेकपा

भीमार्जुन आचार्यले गरे मुलुकमा अनिष्टको संकेत

काठमाडौं- सविधानविद् भीमार्जुन आचार्यले मुलुकको भविष्य अत्यन्त खतरातर्फा उन्मुख भएको भन्दै राज्य प्रणाली नै तहसनहस हुनसक्ने बताएका छन् । वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै संविधानविद् आचार्यले बिहीबार सामाजिक

शैक्षिक संस्थाहरु फेरि बन्द गर्नेबारे छलफल

काठमाडौं- कोरोना महामारीका कारण विद्यालयलगायत शैक्षिक संस्थाहरु फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै शिक्षा मन्त्रालयमा यसबारे छलफल भएको बुझिएको छ । नेपालको छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टको कोरोना संक्रमण

भारतमा किन यस्तो बेहाल हुँदैछ ?

काठमाडौं-भारतमा एकै दिनमा हालसम्मकै उच्च कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ लाख २६ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो पटक

अबको विकल्प राप्रपा मात्रै हो: कमल थापा

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अगाडि नबढे देशमा अराजकता आउने बताएका छन् । उनले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँको लागि अन्त्य गर्न राप्रपा अघि बढ्नुपर्ने बताए