प्रचण्डको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ हुँदै, के औला फैसला
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) तिर लागेका जनप्रतिनिधिहरूलाई पदमुक्त गराउन अध्यक्ष












