यस्तो छ कारबाहीमा परेका माधव र झलनाथको राजनीतिक
काठमाडौं- एमालेको कारबाहीमा परेका नेता माधव नेपाल १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए। नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका नेपाल