पत्रपत्रिका Archives - Page 350 of 352 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

क्यानडाका अर्बपति नेपाली जेलमा

८ असोज, काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय

कैलालीको टीकापुर घटनाको किन भयो गृहमन्त्री-आईजी विवाद

७ असोज, काठमाडौं । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।

४५ दिनभित्र भूकम्पपीडितले किस्ता नपाएपछि प्रधानमन्त्री असन्तुष्ट

६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले

भूकम्पमा हराएको भनिएको लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमा

काठमाण्डु, ३ असोज– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।   आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात

स्वास्थ्य केन्द्रमा टर्च बालेर उपचार,विरामीको उपचारमा समस्या

३ असोज, काठमाडौं । विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत लाइन कटौती गरेपछि विरामीको उपचारमा समस्या भएको छ । प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला

कलाकार सन्तोष पन्तले महिला सुरक्षा गार्ड माथि यौन दुर्व्यवहार गरेको आरोप

२ असोज, काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग

अख्तियारले बार्गेनिङ गर्न खोज्योः वर्षमान

२ असोज, काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ । अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको

सरकारले मधेस आन्दोलनका विभिन्न घटनाका मुद्दा फिर्ता लिने

२ असोज, काठमाडौं । सरकारले मधेस आन्दोलनको विभिन्न घटनामा संलग्न तीन सय ७४ जनाविरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेको छ । दसैँअघि नै मुद्दा फिर्ताको निर्णय हुने कार्यबाहक प्रधानमन्त्री तथा

‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ',:मोदी

२ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार

प्रधानमन्त्री दाहालको भारत भ्रमण परराष्ट्रको नीतिविपरीत

२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ ।

कांग्रेसका कारण संविधान संशोधन भएन :मधेसी मोर्चा

२ असोज, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए । गठबन्धनमा

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी

[su_heading size=”15″]श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन आन्दोलनको घोषणा [/su_heading]काठमाडौं,  नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत