अर्जेन्टिनाले हान्यो अर्को गोल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अर्जेन्टिनाले हान्यो अर्को गोल



काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गल अर्जेन्टिनाले क्रोएसिया विरुद्द २-० को अग्र लिएको छ ।

अर्जेन्टिनाका लागि लागि जुलियन अल्मरेजले दोस्रो गोल गरेका हुन्।

उनले ३९औँ मिनेटमा आफ्नै क्षेत्रबाट लग्दै सिक्स यार्ड स्र्कल बाट गोल गरेका थिए ।

त्यसपछि लियोनल मेस्सी ३४ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।