समाचार Archives - Page 94 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

सहकार्यमा मेट्रो रेल चलाउन बालेनलाई चिरिबाबुले राखे प्रस्ताव

काठमाडौँ- ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति

माओवादीलाई सरकारमा सामेल गरे देश दुर्घटनातर्फ जान्छ- नागरिक समाज

काठमाडौं । नागरिक समाजले बुधबार एउटा धारणा सार्वजनिक गर्‍यो– कांग्रेसले सत्ता गठबन्धनभित्रैबाट सरकार बन्यो भने त्यसले देशलाई दुर्घटनातर्फ धकेल्ने छ । सार्वजनिक गरिएको त्यो अपिलमा हस्ताक्षरकर्ता कनकमणि दीक्षित, सुशील प्याकुरेल,

चार महिनामै प्रभाकरले किन छोडे नेपाली टिमको प्रशिक्षण ?

काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मनोज प्रभाकरले जिम्मेवारी पाएको चार महिनामै प्रशिक्षकबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रभाकरले तत्कालै लागु हुनेगरी नेपाली टिमको

काठमाडौं महानगरपालिकाको कार्यालय बन्द

आज (२९ मंसिर) काठमाडौं महानगरपालिकाको कार्यालय बन्द हुने भएको छ। २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने जनाइएको

ओली-प्रचण्ड वार्ताको तयारी, ‘सरप्राइज’ हुने सम्भावना

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार बनाउने धेरै विकल्पबारे छलफल थालिएको छ । नयाँ सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद भैरहेका छन्। सरकारमा नजाने बताएको

प्रचण्डले ०४७ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्ने

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरो

शनिबार क्रोएसिया र मोरक्को भिड्ने- तेस्रो स्थानमा को आउला ?

विश्वकप फुटबल–२०२२ मा तेस्रो स्थानका लागि साबिक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन्। यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रोपटक भेट हुने पक्का भएको हो।

मेस्सी नै गोल्डेन बुटको प्रमुख दाबेदार

एजेन्सी – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । प्रतियोगिताको साविक विजेता फ्रान्स

खेल छोडेर रियल मड्रिडमा प्रशिक्षण गर्न थाले रोनाल्डो

खेल छोडेर रियल मड्रिडमा प्रशिक्षण गर्न थाले रोनाल्डो । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्व क्लब रियल मड्रिडमा पुगेर प्रशिक्षण गर्न थालेका छन्। कतार विश्वकपको क्वार्टरफाइनलबाट पोर्चुगलपछि फर्किएका रोनाल्डो रियल

समस्यामा परे हर्क साम्पाङ

काठमाडौं । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’

इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली मोरक्कोसँग टिक्ला फ्रान्स ?

एजेन्सी – फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२:४५

मेयर पद जाने भएपछि जरिवाना मिनाहा गर्न बालेनले दिए निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय तीन दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले