राष्ट्रपति र प्रधानमन्त्रीको कदममा चार पूर्व प्रधानन्याधीशले जनाए
काठमाडौं- चार जना पूर्व प्रधानन्यायाधीशहरूले ‘विश्वासको प्राप्त गर्न नसकेका प्रधानमन्त्रीले वैध सरकारको जस्तै भूमिका खेलेकामा’ आपत्ति जनाएका छन् । चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्कीले











