समाचार Archives - Page 88 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिँदै

काठमाडौं- निर्वाचन आयोगले संसद् अधिवेशन आह्वानका लागि बाटो खोलेपछि अब आयोग राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा लाग्ने बताएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनै लागेका बेला उनीहरूको चुनाव गर्ने तयारी

आफ्नै स्टाटस हर्क साम्पाङलाई भयो भारी- यसरी मागे माफी

सामाजिक सञ्जालमा दलित समुदायको अपमान हुने गरि चमारे शब्द प्रयोग गरेकोप्रति धरानका मेयर हर्कराज राई (साम्पाङ)ले माफी मागेका छन्। चौतर्फी आलोचना हुनुको साथै राष्ट्रिय दलित आयोगले कानुनी कारवाही गर्न गृहमन्त्रालयमा

एकीकृत समाजवादीले डाक्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीले आज दिउँसो १ः३० बजेका लागि बैठक बोलाएको हो । पार्टीबाट निर्वाचित

२१ वर्षे ठिटो विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषणा

काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए

यो सुन्दर कपका लागि हामीले निकै मिहिनेत गरेका छौं- लिओनेल मेस्सी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो

किलियन एम्बाप्पेलाई गोल्डन बुट

विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन

अर्जेन्टिनाले पाँच अर्ब पाउँदा क्रोएसियाले कति पायो ?

विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । नेपाली रुपैयाँमा यो करिव पाँच अर्ब हुनेछ । उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ

विश्वकपमा उत्कृष्ट खेलाडीको उपाधि पनि मेस्सीलाई

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका छन्। कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्। मेस्सीले ७ खेलमा

पूरा भयो मेस्सीको सपना

विश्वकपको यो फाइनल मेसीका लागि खास बन्यो । सात पटकका बालोन डि’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए । मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएर

एमबाप्पेको ठूलो प्रायस खेर गयो

एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको

थप रोचक बन्दै विश्वका फाइनल- अतिरिक्त समयमा धकेलियो खेल

फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ। खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका