विश्वकपमा उत्कृष्ट खेलाडीको उपाधि पनि मेस्सीलाई - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

विश्वकपमा उत्कृष्ट खेलाडीको उपाधि पनि मेस्सीलाई



अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका छन्।

कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्। मेस्सीले ७ खेलमा ७ गोल गरेका थिए।