
कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । थपिएका दुई मन्त्रीले आज सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास