
प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या: संवैधानिक इजलास स्थगित
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि संवैधानिक इजालास स्थगित भएको छ । आज सोमबार बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको जनाइएको