होला त मन्त्री दिपक मनाङेमाथि कारबाही ?
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री दिपक मनाङे (राजीव गुरुङ)लाई कारवाहीको माग गरेको छ। राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल












