
चीनसँग भयो खोपको सम्झौता, असार २४ गतेदेखि लगातार
काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग