समाचार Archives - Page 808 of 3424 - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

पुरा भयो मेस्सीको सपना

काठमाडौं- लियोनल मेस्सीको सपना पुरा भएको छ । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । अहिले भने उनको एउटा ठुलो सपना पुरा भएको छ

रामचन्द्र पौडेलले सभापतिको दाबेदारी छोड्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेद्वारी छोड्ने भएका छन् । उनले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउँदै आवस्यक परे आफू पनि सभापतिमा नउठ्ने बताए ।

ओली-नेपालबीच आधा दर्जन विषयमा सहमति

काठमाडौँ- सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्‍याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै

ब्राजिलको गोललाई रेफ्रीले मान्यता दिएनन्, अर्जेन्टिना बन्यो विजेता

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो, मेस्सीलई अन्तराष्ट्रिय टाइटल

एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । योसँगै विश्व

यस्तो छ एमालेको नयाँ सहमति: देउवा प्रधानमन्त्री बनाउने मुद्दामा भने मौन

काठमाडौं- सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल

देउवालाई सर्वसम्मत पार्टी सभापति बनाउन जुटे नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत रूपमा आगामी पार्टी सभापति बनाउन नेताहरू छलफलमा जुटेका छन् । संस्थापन पक्षका नेताहरुले देउवालाई नै सर्वसम्मत रुपमा आगामी पार्टी सभापति बनाउने प्रयत्न

एमालेको एकता घोषणा आज हुने

काठमाडौं- नेकपा एमाले पार्टी भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि

ओझेलमा परे ठाकुर पक्षका मुद्दा: ओलीले चासो दिन छाडे

काठमाडौं- सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि

पीडितको उजुरीपछि खुल्यो मानव तस्करीबारे नयाँ रहस्य

काठमाडौं- मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो । नेपाल

फलामको चिउरा बन्दै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल

तीन दिन भिषण वर्षा हुने: कहाँ कहाँ होला वर्षा ?

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भिषण वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा